नियम ७५
परामर्श सेवाको खरिद सम्झौता
स्थानीय निकायले परामर्श सेवा खरिद गर्नको
लागि अनुसूची–८४ बमोजिमको सम्झौता मध्ये कुनै एक सम्झौता गरी खरिद गर्न
सक्नेछ ।